सन्तोषपूर्ण
Romanized: santoshapurna, santoshapurn, santosapurn, santoshapoorna
सन्तुष्टिले भरिएको; चित्त बुझेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्तुष्टिले भरिएको; चित्त बुझेको।
२.
सन्तोषले भरिपूर्ण।