सन्तोष
Romanized: santosha, santosh, santos, shantosha
आफ्नो वर्तमान अवस्था वा आफूसँग भएका वस्तुबाट हुने आनन्दको अनुभव; सन्तुष्टि; सन्तोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आफ्नो वर्तमान अवस्था वा आफूसँग भएका वस्तुबाट हुने आनन्दको अनुभव; सन्तुष्टि; सन्तोक।
२.
अघाउने काम; अघाइ; तृप्ति।
३.
प्रसन्नता; आनन्द; हर्ष; खुसी।