सन्तोषजनक
Romanized: santoshajanaka, santoshajanak, santosajanak, shantoshajanaka
उचित; ठिक; उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सन्तोष+जनक]
१.
उचित; ठिक; उपयुक्त।
२.
सन्तोष पार्ने; सन्तोष उत्पन्न गर्ने।