सन्तोषदायक

Romanized: santoshadaayaka, santoshadaayak, santoshadayaka, santosadaayaka

चित्त बुझाउने; सन्तोष दिलाउने; सन्तोष दिन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
चित्त बुझाउने; सन्तोष दिलाउने; सन्तोष दिन सक्ने।

सम्बन्धित शब्दहरू