सन्देहजनक
Romanized: sandehajanak, shandehajanaka, shandehajanak, sandehajanaka
सन्देहजनक (sandehajanak) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सन्देहजनक(१)
(विशेषण)
1.
शङ्कालाग्दो; कुनै कुराको सत्यतामा भर पर्न नसकिने; निश्चित नभएको।
सन्देहजनक(२)
(विशेषण [संस्कृत])
1.
शङ्कालाग्दो; संशय उब्जाउने; शंकास्पद।