सन्तोषी
Romanized: santoshi, santoshee, shantoshi, santosee
जो भएकोमा चित्त बुझाउने वा खुसी हुने; सन्तोष गर्ने स्वभावको; सन्तुष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जो भएकोमा चित्त बुझाउने वा खुसी हुने; सन्तोष गर्ने स्वभावको; सन्तुष्ट।
२.
कलझगडा नगर्ने; शान्त।