सन्देहवादी

Romanized: sandehavaadi, sandehawaadi, sandehawadi, sandehavaadee

सन्देहवादमा लाग्ने; सन्देहवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सन्देहवादमा लाग्ने; सन्देहवादको अनुयायी।
२.
सन्देह गर्ने; शङ्का लिने।

सम्बन्धित शब्दहरू