सन्देहार्थ
Romanized: sandehaartha, sandehaarth, sandeharth, shandehaartha
सन्देहका लागि; शङ्का पार्नलाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सन्देहका लागि; शङ्का पार्नलाई।
२.
शङ्कालाग्दो अर्थ।