निःस्पृह

Romanized: nihspriha, nihsprih, nispriha, nihshpriha

कुनै कुराको इच्छा नराख्ने; निस्पृह; स्वार्थरहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै कुराको इच्छा नराख्ने; निस्पृह; स्वार्थरहित।

सम्बन्धित शब्दहरू