सादृश्यगत
Romanized: saadrishyagata, saadrishyagat, sadrishyagata, saadrisyagata
सादृश्य भएको; सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सादृश्य भएको; सादृश्य वा उपमाका रूपको (अलङ्कार आदि)।