तादृश

Romanized: taadrisha, taadrish, tadrisha, taadrisa

देखाए जस्तै; त्यो जस्तै; त्यस्तै; अनुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
देखाए जस्तै; त्यो जस्तै; त्यस्तै; अनुरूप।

सम्बन्धित शब्दहरू