सदृश
Romanized: sadrisha, sadrish, sadrisa, sadris
उस्तै देखिने; एकनासे; समान; तुल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
उस्तै देखिने; एकनासे; समान; तुल्य।