सदृशता

Romanized: sadrishataa, sadrishata, sadrisataa, sadrishat

एकनासको अवस्था; समान योग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकनासको अवस्था; समान योग्यता।
२.
समान रहेको स्थिति; सादृश्य; समानता।

सम्बन्धित शब्दहरू