असदृश
Romanized: asadrisha, asadrish, asadrisa, asadris
सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान।
२.
अयोग्य; अनुचित।
३.
अमिल्दो गुण भएको।