तादी

Romanized: taadi, taadee, tadee, tadii

धेरै पहिले; अघिअघि; उहिले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [संस्कृत तद्दिन]

१.
धेरै पहिले; अघिअघि; उहिले।
२.
(नाम) बितेको समय।

सम्बन्धित शब्दहरू