भावप्रधान
Romanized: bhaavapradhaana, bhaavapradhaan, bhaavapradhana, bhavapradhaana
भावपक्षको तीव्रता वा प्रधानता रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भावपक्षको तीव्रता वा प्रधानता रहेको।
२.
बाह्य वस्तुपक्षभन्दा अनुभूतिपक्ष प्रधान भएको।