व्यक्तिप्रधान

Romanized: vyaktipradhaana, vyaktipradhaan, wyaktipradhaana, vyaktipradhan

व्यक्तिलाई प्रधानता दिने; व्यक्तिको महत्त्व भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
व्यक्तिलाई प्रधानता दिने; व्यक्तिको महत्त्व भएको।
२.
आवश्यकतानुसार बाहिरी कुरालाई ग्रहण गरिएको भए तापनि कवि वा लेखकका निजी विशेषताले प्रधानता पाएको (अभिव्यक्ति, शैली आदि)।

सम्बन्धित शब्दहरू