परीप्सा
Romanized: paripsaa, parips, pareepsaa, paripshaa
कुनै चिज पाउन उठ्ने तीव्र चाहना; उत्कट इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै चिज पाउन उठ्ने तीव्र चाहना; उत्कट इच्छा।