नाटकीकरण

Romanized: naatakikarana, naatakikaran, natakikaran, naatakeekarana

कुनै चरित्र, घटना आदिको अभिनय गरेर प्रस्तुत गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नाटक+ई+करण]

1
कुनै चरित्र, घटना आदिको अभिनय गरेर प्रस्तुत गर्ने काम।

सम्बन्धित शब्दहरू