मानकीकृत

Romanized: maanakikrita, maanakikrit, manakikrita, manakikrit

मानकीकरण गरिएको; मानक बनाइएको; स्तरीय पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मानक+ई+कृत]

1
मानकीकरण गरिएको; मानक बनाइएको; स्तरीय पारिएको।

सम्बन्धित शब्दहरू