एकीकृत
Romanized: ekikrita, ekikrit, ekeekrita, ekeekrit
धेरै विषयवस्तुलाई मिलाएर एक बनाइएको; एकीकरण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै विषयवस्तुलाई मिलाएर एक बनाइएको; एकीकरण गरिएको।