मान्यजन
Romanized: maanyajana, maanyajan, manyajan, manyajana
मान्नुपर्ने मानिस; आदर गर्नुपर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मान्य+जन]
1
मान्नुपर्ने मानिस; आदर गर्नुपर्ने व्यक्ति।