मारा

Romanized: maaraa, maara, maraa, maar

नामशब्दको पछिल्तिर जोडिएर मार्ने, खतम गर्ने आदि अर्थ बुझाउने शब्द (जस्तो- ज्यानमारा, वनमारा, भाइमारा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मार्+आ]

१.
नामशब्दको पछिल्तिर जोडिएर मार्ने, खतम गर्ने आदि अर्थ बुझाउने शब्द (जस्तो- ज्यानमारा, वनमारा, भाइमारा, बगलीमारा इ.)।
२.
जुवा आदि खेलमा जितको भाव दर्साउन प्रयोग गरिने शब्द; मार्रा।

सम्बन्धित शब्दहरू