मार्रा
Romanized: maarraa, maarra, marraa, maarr
बाजी थापिने वा जूवा आदि खेलमा जित्नेले गड्केर भन्ने शब्द; मारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मार्+रा]
1
बाजी थापिने वा जूवा आदि खेलमा जित्नेले गड्केर भन्ने शब्द; मारा।