मार्च
Romanized: maarcha, maarch, marcha, march
झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ]
१.
झन्डै फागुन आधाआधीदेखि चैत आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने तेस्रो महिना।
२.
सैनिक टोलीको प्रस्थान; कबाज।