मारामार

Romanized: maaraamaara, maaraamaar, maaraamara, maaramaara

आपसमा पिटापिट गर्ने काम; मारपिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मार्+आ+मार्]

१.
आपसमा पिटापिट गर्ने काम; मारपिट।
२.
मानिसहरूको अटाइनसक्नु घुइँचो; ठुलो भिड ।
३.
कामकाजको चेपाचेप।
४.
(विशेषण) भरिभराउ; भरपुर; पर्याप्त; यथेष्ट।

सम्बन्धित शब्दहरू