माछामारी
Romanized: maachhaamaari, maachhaamari, maachhamaari, machhaamaari
बिहामा शिलापूजामा बेहुलाबेहुलीद्वारा खेलिने माछा पक्रिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [माछा+मारी]
१.
बिहामा शिलापूजामा बेहुलाबेहुलीद्वारा खेलिने माछा पक्रिने खेल।
२.
माछा मार्ने काम।