माछापुच्छ्रे
Romanized: maachhaapuchchhre, maachhapuchchhre, machhaapuchchhre, machhapuchchhre
कास्की जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [माछा+पुच्छर+ए]
१.
कास्की जिल्लामा रहेको एक गाउँपालिका।
२.
नेपालको गण्डकी क्षेत्रमा रहेको अन्नपूर्ण हिमाल शृङ्खलामा टाढाबाट हेर्दा माछाको पुच्छर वा पखेटाजस्तो देखिने एक शिखर।
३.
माछाको पुच्छरजस्तै देखिने; माछाको पुच्छर भएको।