पुच्छ्रेतारो

Romanized: puchchhretaaro, puchchhretaro, puchchretaaro, puchchretaro

रातमा कहिलेकाहीँ आकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु (यो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रातमा कहिलेकाहीँ आकाशमा देखिने, पछिल्तिर लामो धुवाँको मुस्लो वा ज्वालाजस्तो हुने तारो; उल्का; धूमकेतु (यो देखिनु अनिष्टकारी मानिन्छ)।

सम्बन्धित शब्दहरू