पुच्छ्रे

Romanized: puchchhre, puchchre, pucchhre, pucchre

अनुचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुच्छर+ए]

१.
अनुचर।
२.
अनुयायी।
३.
गोठालो।
४.
पिठिउँको याकल र भारी अड्याउन घोडाका पुच्छरमा लगाइएको बाक्लो कपडा बेरेको डोरी।
५.
कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप)।
६.
गँसौटे।
७.
पुच्छर भएको; पुच्छर हुने।
८.
पुछारको; लहरमा अन्तिमको; खुरे (पुच्छ्रेटिपोट, खुरेटिपोट)।

सम्बन्धित शब्दहरू