सिंहपुच्छ्रे

Romanized: simhapuchchhre, sinhapuchchhre, singhapuchchhre, shimhapuchchhre

सिंहको जस्तो पुच्छर भएको एक जातको वानर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सिंहको जस्तो पुच्छर भएको एक जातको वानर।
२.
सिंहको पुच्छरजस्तो।

सम्बन्धित शब्दहरू