सिंहपुच्छे
Romanized: simhapuchchhe, sinhapuchchhe, singhapuchchhe, shimhapuchchhe
सिंहको पुच्छरजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सिंहको पुच्छरजस्तो।
२.
(नाम)
सिंहको जस्तो पुच्छर भएको एक जातको वानर।