अमरसिंह
Romanized: amarasinha, amarasimh, amarasinh, amarasingha
अमरकोशका निर्माता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अमरकोशका निर्माता।
२.
विक्रमी उन्नाइसौं शताब्दीमा थापाकुलमा भएका नेपालका एक प्रसिद्ध व्यक्ति।