लामपुच्छ्रे

Romanized: laamapuchchhre, lamapuchchhre, laamapuchchre, lamapuchchre

ढुकुरको जस्तो फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [लामो+पुच्छर+ए]

१.
ढुकुरको जस्तो फुस्रो रङ हुने र लामो पुच्छर हुने एक जातको चरो।
२.
पछिल्तिर पुच्छरजस्तो लामो ज्योति भएको तारा; धूमकेतु।
३.
लामो पुच्छर हुने एक जातको भेडो।
४.
लामो पुच्छर भएको।

सम्बन्धित शब्दहरू