प्रालम्बिका
Romanized: praalambikaa, praalambika, pralambikaa, praalambik
साली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण। (यसलाई सालीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण। (यसलाई सालीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा लट्काउँदा बायाँ कमरमुनि पार्नुपर्छ)।