विलम्बन
Romanized: vilamban, wilambana, wilamban, bilambana
विलम्ब गर्ने काम; ढिलाइ; जुम्सोपना; अल्याङमल्याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विलम्ब गर्ने काम; ढिलाइ; जुम्सोपना; अल्याङमल्याङ।