अवरूप
Romanized: avarup, awarupa, awarup, avaroopa
कुरूप; असुन्दर; अपरूप सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुरूप; असुन्दर; अपरूप
२.
वर्ण सङ्कर; ठिमाहा;।