चन्द्रबिम्ब

Romanized: chandrabimba, chandrabimb, candrabimb, candrabimba

चन्द्रमाको प्रकाशमय वर्तुलाकार रूप; चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रमण्डल; चन्द्रसभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चन्द्रमाको प्रकाशमय वर्तुलाकार रूप; चन्द्रमाको पूर्ण बिम्ब; चन्द्रमण्डल; चन्द्रसभा।

सम्बन्धित शब्दहरू