प्रतिबिम्बवाद

Romanized: pratibimbavaada, pratibimbavaad, pratibimbawaada, pratibimbavad

कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त।
२.
विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिबिम्ब मान्ने एक सिद्धान्त।
३.
विम्बवाद; प्रतिविम्बको सिद्धान्त।

सम्बन्धित शब्दहरू