प्रतिविम्बवाद
Romanized: prativimbavaada, prativimbavaad, prativimbawaada, pratiwimbavaada
कवि वा कलाकारले वस्तु जगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कवि वा कलाकारले वस्तु जगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्त।
२.
विम्बवाद; प्रतिविम्बको सिद्धान्त।
३.
विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिविम्ब मान्ने एक सिद्धान्त।