प्रतिविम्बक्रिया
Romanized: prativimbakriyaa, pratiwimbakriyaa, prativimbakriy, pratiwimbakriya
शरीरमा कुनै वस्तुले छुँदा स्नायुमा उत्पन्न हुने प्रतिक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीरमा कुनै वस्तुले छुँदा स्नायुमा उत्पन्न हुने प्रतिक्रिया।