प्रतिविष
Romanized: prativisha, prativish, pratiwisha, pratiwish
विषले पार्ने असरभन्दा उल्टा असर पारेर विषको विरुद्ध काम गर्ने विष वा विषनिर्मित औषधी (एन्टिभेनम-भ्याक्सिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विषले पार्ने असरभन्दा उल्टा असर पारेर विषको विरुद्ध काम गर्ने विष वा विषनिर्मित औषधी (एन्टिभेनम-भ्याक्सिन)।