प्रतिविम्बन
Romanized: prativimban, pratiwimbana, pratiwimban, pratibimbana
जस्ताको तस्तै उतारी सिर्जना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जस्ताको तस्तै उतारी सिर्जना गर्ने काम।
२.
प्रतिविम्ब उत्पन्न गर्ने वा हुने प्रक्रिया।