प्रतिविम्बक

Romanized: prativimbak, pratiwimbaka, pratiwimbak, pratibimbaka

प्रतिविम्ब प्रस्तुत गर्ने; प्रतिविम्ब प्रदान गर्ने वा पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
प्रतिविम्ब प्रस्तुत गर्ने; प्रतिविम्ब प्रदान गर्ने वा पार्ने।

सम्बन्धित शब्दहरू