कार्यकर्ता

Romanized: kaaryakartaa, kaaryakarta, karyakartaa, kaaryakart

खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी; कर्मचारी; श्रमिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खास उद्देश्य वा कारणले काम गर्ने व्यक्ति; कर्मी; कर्मचारी; श्रमिक।
२.
जिल्ला र गाउँगाउँ घुमेर राजनीतिक, सामाजिक आदि सिद्धान्तको प्रचारप्रसार गर्ने व्यक्ति ।

सम्बन्धित शब्दहरू