काम्यकर्म

Romanized: kaamyakarma, kaamyakarm, kamyakarm, kamyakarma

कामनाप्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यद्वारा प्रेरित भएर गरिएको धर्मानुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कामनाप्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यद्वारा प्रेरित भएर गरिएको धर्मानुष्ठान।

सम्बन्धित शब्दहरू