नित्यकर्म
Romanized: nityakarm, nityakarma
दिनदिनै गरिने काम; प्रतिदिनको काम; दैनिक कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दिनदिनै गरिने काम; प्रतिदिनको काम; दैनिक कर्म।
२.
शौच, स्नान, पूजापाठ आदि दैनिक क्रिया।