आलय

Romanized: aalaya, aalay, alay, alaya

घर; गृह; वासस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घर; गृह; वासस्थान।
२.
आश्रय; आधार।
३.
ठाउँ; स्थान।

सम्बन्धित शब्दहरू