आलन

Romanized: aalana, aalan, alan, alana

आलन (aalana) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

आलन(१)

(नाम)
१..
दाल तयार गर्न पानीमा घोलिएको पिठो।
२..
सिस्नुका खोलेमा मिसाइने पिठो।

आलन(२)

(नाम [अव.])
1.
माटो मिसाएर बलियो बनाइएको वस्तु।

आलन(३)

(नाम)
1.
अचारमा मिसाइने तिल, भमिरो, तोरी आदि।

सम्बन्धित शब्दहरू