आकलन
Romanized: aakalana, aakalan, akalan, akalana
लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लिने, जम्मा गर्ने वा भेला गर्ने काम; सञ्चय गर्ने काम।
२.
गणना गर्ने काम; गन्ती ।
३.
भावी कार्यका बारेमा सोचेर गरिने कल्पना वा अनुमान।